पानी दिनु

Romanized: paani dinu, paanee dinu, panee dinu, panii dinu

आफन्तको मृत्यु भएपछि घाटमा लैजानुअघि घरका सम्पूर्ण सदस्य र आफन्तहरूले लासमा जल चढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
आफन्तको मृत्यु भएपछि घाटमा लैजानुअघि घरका सम्पूर्ण सदस्य र आफन्तहरूले लासमा जल चढाउनु।

सम्बन्धित शब्दहरू