अँगालो दिनु
Romanized: amgaalo dinu, angaalo dinu, angalo dinu, amgalo dinu
भिड्नु। (उदा.- निर्धाले बलियालाई अँगालो दिन सक्तैन।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टु.
1
भिड्नु। (उदा.- निर्धाले बलियालाई अँगालो दिन सक्तैन।)
उदाहरण वाक्य
- निर्धाले बलियालाई अँगालो दिन सक्तैन।