सुपारी दिनु
Romanized: supaari dinu, shupaari dinu, supaaree dinu, shupari dinu
कसैको हत्या गर्नका लागि दिइने पैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैको हत्या गर्नका लागि दिइने पैसा।
२.
निम्तो दिनु; निमन्त्रणा गर्नु।
३.
शुभकार्यका लागि निम्तोका रूपमा सिङ्गो सुपारी दिनु।