दिल्लगीबाजी

Romanized: dillagibaaji, dillageebaaji, dillagibaajee, dillageebaji

दिल्लगी गर्ने क्रिया वा भाव; ख्यालठट्टा; खाँसखेल; दिल्लगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दिल्लगी गर्ने क्रिया वा भाव; ख्यालठट्टा; खाँसखेल; दिल्लगी।

सम्बन्धित शब्दहरू