दिलीप

Romanized: dilip, dileepa, dileep, diliip

इक्ष्वाकुवंशी एक प्रसिद्ध राजा तथा वाल्मीकिका अनुसार भगीरथका पिता र कालिदासका अनुसार रघुका पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इक्ष्वाकुवंशी एक प्रसिद्ध राजा तथा वाल्मीकिका अनुसार भगीरथका पिता र कालिदासका अनुसार रघुका पिता।
२.
चन्द्रवंशी राजा कुरुका वंशजका एक राजा।

सम्बन्धित शब्दहरू