दिकदारी
Romanized: dikadaari, dikadaaree, dikadaree, dikadarii
दिकदार हुनुको अवस्था; मनमा परेको पिर वा ताप; सन्ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दिकदार हुनुको अवस्था; मनमा परेको पिर वा ताप; सन्ताप।