दिक्दार
Romanized: dikdaara, dikdaar, dikdar, dikdara
मानसिक पिर पर्नाले खिन्न भएको; हैरान; दिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी दिक+फा. दार]
१.
मानसिक पिर पर्नाले खिन्न भएको; हैरान; दिक्क।
२.
चिन्ताले सताएको; पिर परेको।