दिक्दारिलो

Romanized: dikdaarilo, dikdarilo

झन्झट लाग्ने; बोझिलो। दिक्दार पार्ने खालको; दिक्दारिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दिक्दार+इलो]

१.
झन्झट लाग्ने; बोझिलो। दिक्दार पार्ने खालको; दिक्दारिलो।
२.
दिक्क हुने; खिन्न बनाउने; दिक्कलाग्दो।

सम्बन्धित शब्दहरू