दिक
Romanized: dik, dika
चिन्ता; सुर्ता; पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
चिन्ता; सुर्ता; पिर।
२.
खिन्न; दिक्क; दिकदार; हैरान।
३.
पिर परेको; विह्वल; चिन्तित।