दिक्चक्र
Romanized: dikchakra, dikchakr, dikcakr, dikcakra
दिशाविदिशाको समुदाय; दिशामण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिशाविदिशाको समुदाय; दिशामण्डल।
२.
क्षितिज ।