दिकदार
Romanized: dikadaara, dikadaar, dikadar, dikadara
चिन्ताले सताएको; पिर परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी दिक+फा. दार]
१.
चिन्ताले सताएको; पिर परेको।
२.
मनमा पिर पर्नाले खिन्न भएको; हैरान; दिक्क।