तालुकदारी
Romanized: taalukadaari, taalukadari, talukadaari, taalukadaaree
तालुकदारको काम वा अधिकार; तालुकदारको प्रथा; जिम्मावारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तालुकदारको काम वा अधिकार; तालुकदारको प्रथा; जिम्मावारी।