तालुखुइले
Romanized: taalukhuile, talukhuile
तालुका रौं झरेर खाली भएको; खल्वाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
तालुका रौं झरेर खाली भएको; खल्वाट।