खुइलिनु
Romanized: khuilinu
रोगविशेषले वा तातो पानी पनलि रौं झर्नु; खल्वाट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खुइलो+इ+नु]
१.
रोगविशेषले वा तातो पानी पनलि रौं झर्नु; खल्वाट हुनु।
२.
कुनै कारणवश रङ उड्नु; रङ फीका पर्नु।
३.
लडेर वा पोलेर छाला जानु, छाला ताछिनु।