खुइय

Romanized: khuiy, khuiya

ज्यादै थकाइ लाग्दा वा दिकदार हुँदा मुखबाट निक्लने शब्द; सुइय्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. खुइ]

1
ज्यादै थकाइ लाग्दा वा दिकदार हुँदा मुखबाट निक्लने शब्द; सुइय्य।

सम्बन्धित शब्दहरू