खुइ

Romanized: khui

ज्यादै थकाइ लागेका बखत मुखबाट निकालिने उराठिलो सुस्केरा; खुइय्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ज्यादै थकाइ लागेका बखत मुखबाट निकालिने उराठिलो सुस्केरा; खुइय्य।

सम्बन्धित शब्दहरू