खुइय्य

Romanized: khuiyy, khuiyya

ज्यादै थकाइ लाग्दा वा दिग्दार हुँदा मुखबाट निक्लने शब्द; सुइय्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. खुइ]

1
ज्यादै थकाइ लाग्दा वा दिग्दार हुँदा मुखबाट निक्लने शब्द; सुइय्य।

सम्बन्धित शब्दहरू