खुइले

Romanized: khuile

कपालका रौं खुइलिएको; खुइरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खुइलो+ए]

१.
कपालका रौं खुइलिएको; खुइरे।
२.
रुखबिरुवा केही नभएको; नाङ्गो (पाटो, डाँडो आदि)।

सम्बन्धित शब्दहरू