तालुक
Romanized: taaluka, taaluk, taluk, taluka
कसैको मातहतमा रहेको क्षेत्र वा इलाका; तैनाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तअल्लुक]
१.
कसैको मातहतमा रहेको क्षेत्र वा इलाका; तैनाथ।
२.
कुनै जवाफदेही रहेका कुराको वास्ता; सरोकार।