तालुकदार
Romanized: taalukadaara, taalukadaar, taalukadara, talukadaara
रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी ऐन-सवालबमोजिम काम गर्ने व्यक्ति; गाउँको मुखिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी ऐन-सवालबमोजिम काम गर्ने व्यक्ति; गाउँको मुखिया; जिम्मावाल।
२.
तैनाथवाला; तालुकवाला।