तालुकवाला

Romanized: taalukavaalaa, taalukavaala, taalukavalaa, talukavaalaa

जिल्ला वा गौँडाभरको मुख्य निकासा दिने हाकिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जिल्ला वा गौँडाभरको मुख्य निकासा दिने हाकिम।
२.
पहिले जिल्ला वा गौंडाको बडाहाकिम (अचेलको प्रमुख जिल्ला अधिकारी)।

सम्बन्धित शब्दहरू