बेलदार
Romanized: beladaara, beladaar, beladar, beladara
फूलपात, लहरा आदि आकारका बुट्टा भएको; बेलबुट्टा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
फूलपात, लहरा आदि आकारका बुट्टा भएको; बेलबुट्टा परेको।