अमलदार

Romanized: amaladaara, amaladaar, amaladar, amaladara

सुबेदारभन्दा तल र हवलदारभन्दा माथिको एक जङ्गी दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी अमल+दार]

1
सुबेदारभन्दा तल र हवलदारभन्दा माथिको एक जङ्गी दर्जा।

सम्बन्धित शब्दहरू