अमलतास

Romanized: amalataasa, amalataas, amalatas, amalataasha

सानासाना पात हुने, ठुला र चम्किला पहेंला फूल फुल्ने मझौला खालको वृक्षविशेष; राजवृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सानासाना पात हुने, ठुला र चम्किला पहेंला फूल फुल्ने मझौला खालको वृक्षविशेष; राजवृक्ष।

सम्बन्धित शब्दहरू