अमलपित्त

Romanized: amalapitt, amalapitta

पित्तका दोषले गर्दा खाएको वस्तु अमिलो हुने रोगविशेष; पित्त वमन हुने रोग; अम्लपित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अम्लपित्त]

1
पित्तका दोषले गर्दा खाएको वस्तु अमिलो हुने रोगविशेष; पित्त वमन हुने रोग; अम्लपित्त।

सम्बन्धित शब्दहरू