कमलपित्त

Romanized: kamalapitt, kamalapitta

कलेजामा कुनै प्रकारको विकार हुँदा पित्तप्रणालीमा गडबडी उत्पन्न हुन गई आरम्भमा आँखा र अलिपछि सारा शरीर पहेंलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कलेजामा कुनै प्रकारको विकार हुँदा पित्तप्रणालीमा गडबडी उत्पन्न हुन गई आरम्भमा आँखा र अलिपछि सारा शरीर पहेंलो हुने एक प्रकारको घातक रोग; पहेँले; पित्तरोग; गायो; कामला।

सम्बन्धित शब्दहरू