अमलतुनु
Romanized: amalatunu
दमाईं वा सुचीकारले लुगा सिउन सियो घचेट्दा औंलामा घाउ नलागोस् र सजिलो पनि होस् भनी औंलाका टुप्पामा टोपीजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्गुलित्राण]
1
दमाईं वा सुचीकारले लुगा सिउन सियो घचेट्दा औंलामा घाउ नलागोस् र सजिलो पनि होस् भनी औंलाका टुप्पामा टोपीजस्तो हुने गरी लगाउने छालाको, धातुको वा कपडाबाटै बनाइएको साधन; अम्तर्नु; लक्खु।