अतास
Romanized: ataasa, ataas, atas, ataasha
कुनै कुराबाट मन ज्यादै आत्तिने क्रिया; त्यसबाट डराउने वा त्रास मान्ने भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अत्तास८ संस्कृत अतित्रास?]
१.
कुनै कुराबाट मन ज्यादै आत्तिने क्रिया; त्यसबाट डराउने वा त्रास मान्ने भाव।
२.
ठुलो डर, त्रास वा भय; अत्यास; आतुस।