तास
Romanized: taasa, taas, tas, taasha
तास (taasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तास(१)
(नाम [अरबी])
१..
सुरथ, पान, चीड र इँटका बुट्टा भएको, प्रत्येक बुट्टाका एक्कादेखि तेह्र पत्ती हुने तथा बजिर, मिसी, बादशाह आदिको चित्रसमेत भएको, विभिन्न खेल खेलिने कागतका बाउन्नवटा पत्ती वा चक्की।
२..
सुनचाँदीको जरीले कार्योप भरेको बहुमूल्य कपडा।
तास(२)
(नाम [रुसी])
1.
सोभियत सङ्घको प्रसिद्ध समाचार समिति।