बतास

Romanized: bataasa, bataas, batas, bataasha

हावा; वायु; पवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वात+आस]

१.
हावा; वायु; पवन।
२.
ठुलो हावा; हुरी।
३.
पुइँकी।

सम्बन्धित शब्दहरू