बतासे

Romanized: bataase, bataashe, batashe, batase

अग्घोर बतास लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बतास ए]

१.
अग्घोर बतास लाग्ने।
२.
भित्र हावा मात्र भएको; सार वा तथ्य नभएको।
३.
हावाले उडाउन सक्ने, हलुङ्गो र पातलो।
४.
भाले नलागीकन पारिएको र चल्ला ननिस्कने; निर्जीव (फुल)।
५.
फुइँ धेरै हाँक्ने वा बकबक गरिरहने; बढ्ता बोल्ने।
६.
बाबुको टुङ्गो नलागेको (बालख)।

सम्बन्धित शब्दहरू