बतासिनु

Romanized: bataasinu, bataashinu, batashinu, batasinu

चलिरहेको बतास सँगसँगै हुर्रिनु; हावाका साथसाथै उड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
चलिरहेको बतास सँगसँगै हुर्रिनु; हावाका साथसाथै उड्नु।
२.
वेगसँग कुद्नु; हानिनु; बत्तिनु।
३.
फुलबाट बच्चा पैदा नहुनु।
४.
अरूका लैलैमा लाग्नु।

सम्बन्धित शब्दहरू