हतासिनु
Romanized: hataasinu, hataashinu, hatashinu, hatasinu
हताश हुनु; निराश बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
हताश हुनु; निराश बन्नु।