तागतदार
Romanized: taagatadaara, taagatadaar, taagatadara, tagatadaara
तागत भएको; बलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तागत भएको; बलियो।
२.
तागत दिने; तागतिलो (पौष्टिक खानेकुरा आदि)।