स्वागतद्वार
Romanized: svaagatadvaara, svaagatadvaar, svaagatadvara, svagatadvaara
स्वागतका लागि विशेष ढङ्गले सजाएर बनाइएको ठुलो ढोका वा गेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वागतका लागि विशेष ढङ्गले सजाएर बनाइएको ठुलो ढोका वा गेट।