स्वागत

Romanized: svaagata, svaagat, swaagata, svagat

अतिथि, मान्य जन वा प्रिय व्यक्ति आउँदा अगाडि लम्केर गरिने अभिनन्दन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अतिथि, मान्य जन वा प्रिय व्यक्ति आउँदा अगाडि लम्केर गरिने अभिनन्दन।
२.
कुनै औपचारिक सभा समारोहमा त्यसरी नै गरिने अभ्यर्थना।
३.
कसैको विचार, कथन आदिलाई अनुकूल वा उत्तम ठानेर ग्रहण वा स्वीकार गर्ने भाव वा क्रिया।

सम्बन्धित शब्दहरू