नवागत

Romanized: navaagata, navaagat, nawaagata, navagat

भरखर आएको; भरखर देखा परेको; नवागन्तुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नव+आगत]

1
भरखर आएको; भरखर देखा परेको; नवागन्तुक।

सम्बन्धित शब्दहरू