नवागन्तुक

Romanized: navaagantuka, navaagantuk, nawaagantuka, navagantuk

भरखर आएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भरखर आएको व्यक्ति।
२.
नौलो आगन्तुक; नयाँ आगन्तुक; नवागत।

सम्बन्धित शब्दहरू