नवाङ्ग
Romanized: navaangga, navaangg, navangga, nawaangga
वातपित्तको जरो हटाएर पाचनशक्ति बढाउने वैद्यकशास्त्रीय नौ अङ्गको समूह (सुठो, पिप्ला, मरिच, अमला, वायुविडङ्ग,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वातपित्तको जरो हटाएर पाचनशक्ति बढाउने वैद्यकशास्त्रीय नौ अङ्गको समूह (सुठो, पिप्ला, मरिच, अमला, वायुविडङ्ग, बकाइनो, हर्रो, बर्रो र चितु) नामक बुटीको बराबर भाग मिलाएर बनाइएको औषधी।