गुप्ताङ्ग

Romanized: guptaangga, guptaangg, guptangga, guptangg

गोप्य राख्नुपर्ने अङ्ग; लुकाउनु, छोप्नुपर्ने अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुप्त+अङ्ग]

१.
गोप्य राख्नुपर्ने अङ्ग; लुकाउनु, छोप्नुपर्ने अङ्ग।
२.
यौनाङ्ग; जननेन्द्रिय।

सम्बन्धित शब्दहरू