गुप्ते

Romanized: gupte

सानो मुख भएको ठेकीको आकारको काठको सानो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गुप्त+ए]

1
सानो मुख भएको ठेकीको आकारको काठको सानो भाँडो।

सम्बन्धित शब्दहरू