आगन्तुक

Romanized: aagantuka, aagantuk, agantuk, agantuka

कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति)।
२.
एक भाषाबाट अर्को भाषामा आएको (शब्द आदि)।
३.
(नाम) अतिथि; पाहुना।

सम्बन्धित शब्दहरू