कौतुक

Romanized: kautuk, kautuka

कुनै विलक्षण विषयप्रति जाग्ने विनोदपूर्ण उत्कण्ठा; कुतूहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विलक्षण विषयप्रति जाग्ने विनोदपूर्ण उत्कण्ठा; कुतूहल।
२.
आश्चर्यजनक वस्तु; तमासा।
३.
विवाहमा मङ्गलमन्त्र पढी विधिपूर्वक बनाइने कपडाको गाँठो; लगनगाँठो।

सम्बन्धित शब्दहरू