कौतुकालय
Romanized: kautukaalaya, kautukaalay, kautukalay, kautukalaya
ऐतिहासिक वा सांस्कृतिक महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय; म्युजियम; अजायब घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ऐतिहासिक वा सांस्कृतिक महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय; म्युजियम; अजायब घर।
२.
कन्यादान गर्न बनाइएको ठाउँ।
३.
बिहाका दिनमा दुलहीलाई सिँगारपटार गर्ने र कपडा पहिराउन बनाइएको कोठो।
४.
मनोरञ्जन गर्ने ठाउँ वा घर।