तुक

Romanized: tuk, tuka

शास्त्रीय पद्यरचनाका प्रत्येक पाउका अन्तमा पद वा अक्षरको समान आवृत्ति वा एकता; अन्त्यानुप्रासको एक रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शास्त्रीय पद्यरचनाका प्रत्येक पाउका अन्तमा पद वा अक्षरको समान आवृत्ति वा एकता; अन्त्यानुप्रासको एक रूप।
२.
तर्क बुद्धिसितको सहमति वा सङ्गति।
३.
तुक्का।

सम्बन्धित शब्दहरू