तुकार्नु
Romanized: tukaarnu, tukarnu
होच्याएर बोल्नु; तिरस्कार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
होच्याएर बोल्नु; तिरस्कार गर्नु।