तुकान्त

Romanized: tukaanta, tukaant, tukant, tukanta

अन्त्यमा तुक मिलेको; अन्त्यानुप्रास भएको; तुकबन्दी मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [तुक+आन्त]

1
अन्त्यमा तुक मिलेको; अन्त्यानुप्रास भएको; तुकबन्दी मिलेको।

सम्बन्धित शब्दहरू