समतुकान्त
Romanized: samatukaanta, samatukaant, samatukant, shamatukaanta
उस्तै तुकान्त भएको; समान तुकबन्दी मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उस्तै तुकान्त भएको; समान तुकबन्दी मिलेको।