तुकबन्दी
Romanized: tukabandee, tukabandii, tukabandi
काव्यानुशासनमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुकको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काव्यानुशासनमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुकको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम।