तुक्तारिन

Romanized: tuktaarina, tuktaarin, tuktarin, tuktarina

केही काम गर्न आतुर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
केही काम गर्न आतुर हुनु।
२.
मन परेको ठाउँ घुम्न जान हतारिनु।
३.
मन परेको मानिस भेट्न आतुर हुनु।

सम्बन्धित शब्दहरू